नाइजेरिया । नाइजेरियाको मध्य क्वारा राज्यका दुई गाउँमा मङ्गलबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु भएको स्थानीय स्रोतले बुधबार जानकारी दिएको छ । अज्ञात बन्दुकधारीले रातिको समयमा...