कञ्चनपुर । कृष्णपुर नगरपालिका १ चुरे फेदीको दोमिल्लामा बस्तीमा बाघको त्रास बढेको छ । एश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै...