इटालीविरुद्ध एक खेलाडी परिवर्तन, ललितलाई मौका
बिहीबार, २९ माघ २०८२, १५ : ०१
मुम्बई । टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्धको आफ्नो दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।
इंगल्यान्डसँग मौका पाएका शेर मल्ललाई हटाएर स्पिनर ललित राजवंशीलाई राखिएको छ । स्पिनर राजवंशीले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छन् । पछिल्लो संस्करणमा टोलीमा समावेश भए पनि उनले खेल्न पाएका थिएनन् । सोमपाल कामीले भने आज पनि मौका पाउन सकेनन् ।
यसैबिच नेपालले टस हारेर सुरुमा ब्याटिङ गर्ने भएको छ ।
यी हुन् इटालीविरुद्ध नेपालका ११ जना
रोहित पौडेल
दीपेन्द्र सिंह ऐरी
आसिफ शेख
कुशल भुर्तेल
आरिफ शेख
लोकेश बम
गुल्शन झा
करण केसी
नन्दन यादव
ललित राजवंशी
सन्दीप लामिछाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण