बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रात पर्ने बित्तिकै सडकमा तर्साउन आउँथे ‘भूत’, पुलिसले ७ जनालाई पक्राउ गरे

युट्युबमा चर्चित हुनका लागि मानिसहरुले के–के मात्रै गर्दैनन् । कहिलेकाँही खतरनाक स्टन्ट गर्छन् भने कहिले ‘भूत’बनेर मानिसहरुलाई तर्साउँछन् । भारतको कर्नाटकको राजधानी बेंगलुरुमा यस्तै घटना सार्वजनिक भएको छ । भूत...