रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरका उम्मेदवार भएका खत्री उक्त...