काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनले गत फागुन ३ गते सर्लाहीको मलङ्गवामा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या भएको घटनाको निन्दा गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको छ । एशोसिएसनले हत्यारालाई तुरुन्त कारबाही...