फोटोफिचर
प्रमोद यादव हत्याको विरोधमा माइतीघरमा प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, ०५ फागुन २०८२, १८ : ४५
काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएसनले गत फागुन ३ गते सर्लाहीको मलङ्गवामा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या भएको घटनाको निन्दा गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको छ । एशोसिएसनले हत्यारालाई तुरुन्त कारबाही गर्न माग गर्दै मंगलबार यादवको आत्माको चीर शान्तिका लागि दीप प्रज्वलनसमेत गरेको छ ।
_TrzuEL56E2.jpg)
मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवलाई दुई जना मानिसले घर बाहिर बोलाएर गोली प्रहार गरेका थिए । एशोसिएसनले मंगलबार नै गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर हत्यारालाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । एशोसिएसनका पदाधिकारीहरूले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न पनि माग गरेका छन् ।
_KVgJA8WPs4.jpg)
_UCdejYmlQB.jpg)
_vAikkGBumZ.jpg)
_LEb8Yw5hVB.jpg)
_BZgoL35Bir.jpg)
_3MSRbrtW7x.jpg)
_ys2o34At5d.jpg)
_Dz3j3nbt32.jpg)
_xDC7yFBJ63.jpg)
_vcJyAmdDTO.jpg)
_x86vtsB52N.jpg)
_XesCcEjgaX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण