शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ :  कानूनविद

कानूनविद्हरुले बैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको बताएका छन् । कानूनविद टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको...