बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मोरङ-६ मा शेखर कोइरालालाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाकी रुविना आचार्य

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर बनाएकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्...