प्रतिनिधिसभा निर्वाचन-२०८२
मोरङ-६ मा शेखर कोइरालालाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाकी रुविना आचार्य
शुक्रबार, २२ फागुन २०८२, १२ : २०
सारांश
- मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले अग्रता लिएकी छन्।
- उनले ३ हजार ४२३ मत प्राप्त गर्दा कांग्रेस नेता डा. शेखर कोइरालाले ७२८ मत ल्याए।
- एमालेका विनोदप्रसाद ढकाल र श्रम संस्कृति पार्टीका मातृका पौडेलले क्रमशः ६२७ र ६०४ मत प्राप्त गरे।
काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर बनाएकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ४२३ मत प्राप्त गरेकी छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले ७२८ मत पाएका छन् भने एमालेका विनोदप्रसाद ढकालले ६२७ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका मातृका पौडेलले ६०४ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण