सना । दक्षिणी यमनमा बस र ट्रक ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मर्नेमा आठ महिला र बालबालिका पनि रहेका छन् । स्थानीय अधिकारीका अनुसार दुर्घटना मङ्गलवार अब्यान...