शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पंगेनीलाई रसियन दूतावासको सम्मान

काठमाडौँ । सन् २०२५ को भ्रष्टाचारविरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पंगेनीलाई काठमाडौँस्थित रसियन दूतावासले सम्मान गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा...