शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बनेन नेपाल–चीन सीमा अनुगमन संयन्त्र, सगरमाथाको उचाइ र पिल्लरको विषयमा अस्पष्टता

नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको छ । सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन नसकेको हो ।...