बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर घटनाले जन्माएको मतगणनाको जाली र सिसी क्यामेरा

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा मंगलबार मतगणनास्थल तयार पारिएको छ। सदरमुकाम जोमसोममा रहेको जिल्ला समन्वय समितिको हललाई तारजालीले घेरेर मतगणनाका लागि तम्तयार अवस्थामा राखिएको छ। यसबाहेक, सिसीक्यामेराको व्यवस्था पनि गरिएको...