तेहरान । वरिष्ठ धार्मिक विद्वान आयातोल्ला अहमद खातामीले इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्ला अली खामेनीका उत्तराधिकारी छनोट गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेको बताएका छन् । ‘सर्वोच्च नेता सम्भव भएसम्म छिट्टै पहिचान...