काठमाडौँ । ओखलढुंगाको एक मतदान केन्द्रका मतदाताहरुले मतदान बहिस्कार गरेका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ को टोक्सेलस्थित मतदान केन्द्रमा मतदाताहरू मतादनमा सहभागी नभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए...