ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसले सुरुदेखि नै अग्रता बनाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले...