रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-५ मा प्रतिनिधि सभाको मतगणनाका क्रममा विवाद देखिएको छ। उम्मेदवार गोपाल शर्माको आफ्नै वडा चौरजहारी-५ मा मुचुल्का गरिएको भन्दा १०० भन्दा बढी अतिरिक्त मतपत्र...