काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा नेता खेमराज कोइराला निर्वाचित भएका छन्। उनले २८ हजार ५५६ मत ल्याउँदै जित निकालेका हुन्। यस्तै कांग्रेसका गोरखबहादुर बिष्टले ११ हजार...