आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको ग्रासरुटबाट उदाएका ठगुन्ना विजयी

धनगढी । दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी भएका छन् । अघिल्लो निर्वाचनमा पराजित भएका ठगुन्नाले यस पटक भने पुनः संसदमा आफ्नो स्थान बनाएका हुन्...