सिराहा । सिराहा प्रतिनिधिसभा निर्वाचन २०८२ मा सिराहा क्षेत्र नम्बर तीनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार ३२ हजार २४९ मत प्राप्त गर्दै...