आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौँ । गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा...