सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश,...