काठमाडौँ । इजरायलले सोमबार राति इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीलाई निशाना बनाउँदै तेहरानमा हवाई हमला गरेको छ । इजरायली स्रोतले बताएको भन्दै सीएनएनले मङ्गलवार समाचार छापेको छ ।...