मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक

मकवानपुर। लगातारको वर्षाका कारण मकवानपुरका विभिन्न सडक खण्डमा पहिरो र बाढीको जोखिम बढेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।   जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडकहरूमा रात्रिकालिन सवारी सञ्चालनमा रोक लगाएको...