शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ प्रणालीबाट राहदानी छपाई गर्ने विभागको तयारी: हालसम्म १ करोड ७१ लाख राहदानी जारी

काठमाडौँ । राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बाट पूर्ण रूपमा विद्युतीय राहदानी (ई–पासपोर्ट) को नयाँ र परिष्कृत प्रणालीमा जाने तयारी अन्तिम चरणमा पुगेको छ ।  विभागका महानिर्देशक तीर्थ राज...