काठमाडौँ । फिल्म ‘बा: एक योद्धा’ को छायाङ्कन सुरु भएको छ । सोमबार पशुपतिनाथ मन्दिर परिसरमा धार्मिक विधिपूर्वक स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । नेपाली...