काठमाडौँ । चैत १९ देखि २३ सम्म हुन लागेको नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा चार रसियन फिल्म प्रदर्शन हुने भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत...