बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पाँचखालका किसानलाई आलु खन्ने चटारो, मूल्य नपाउँदा निराश (तस्बिरहरू)

काभ्रे । काभ्रे स्थित पाँचखालका किसानलाई अहिले आलु खन्न भ्याइ नभ्याई छ। व्यापारी र उपभोक्ता आलु किन्न खेतबारीमै पुगिरहेका छन् । खेतबारीमै पुग्ने हो भने १२–१५ रुपैयाँ किलोले आलु पाइने...