पाँचखालका किसानलाई आलु खन्ने चटारो, मूल्य नपाउँदा निराश (तस्बिरहरू)
सारांश
- पाँचखालका किसानलाई आलु खन्न भ्याइनभ्याइ छ, तर उचित मूल्य नपाउँदा चिन्तित छन्।
- आलुको मूल्य घटेकाले किसानले लागत मूल्यसमेत उठाउन सकेका छैनन्।
- किसानले सरकारले न्यूनतम मूल्य तोक्नुपर्ने वा खरिद गर्नुपर्ने माग गरेका छन्।
काभ्रे । काभ्रे स्थित पाँचखालका किसानलाई अहिले आलु खन्न भ्याइ नभ्याई छ। व्यापारी र उपभोक्ता आलु किन्न खेतबारीमै पुगिरहेका छन् । खेतबारीमै पुग्ने हो भने १२–१५ रुपैयाँ किलोले आलु पाइने गरेको छ ।
आलुले मूल्य नपाएपछि किसान भने चिन्तित छन्। आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । आलुले किन भाउ पाएन भन्नेमा किसानहरू पनि अनभिज्ञ छन् । लामो समयपछि आलुको भाउ यति धेरै घटेको उनीहरूको अनुभव छ ।
_QEO0c5g38X.jpg)
किसानहरुका अनुसार गत साल प्रतिकिलो २५ रुपैयाँसम्म बिक्री भएको थियो । यसपालि १२ रुपैयाँसम्म झरेको छ । सरकारले किसानलाई मर्का नपर्ने गरी न्यूनतम मूल्य तोक्नुपर्ने वा सरकारले नै किन्नुपर्ने किसानको भनाइ छ ।
_k7OzZR5lTb.jpg)
उनीहरू भन्छन्- 'हामीले मूल्य पाएका छैनौँ उपभोक्ताले महँगोमा किन्नुपर्छ। यो कुरामा नयाँ बन्न लागेको सरकारले ध्यान देओस्।' तस्बिर : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
_3vvJz8dfpu.jpg)
_BwXDVY0yQG.jpg)
_To0r0TasjM.jpg)
_O7XyzpdYRc.jpg)
_25a0S5VNLF.jpg)
_jDOCc5CfNI.jpg)
_tilOAaNcBs.jpg)
_hadV2BwDO0.jpg)
_9tqJuV6kqd.jpg)
_5TX161wksi.jpg)
_6SwybHNYtA.jpg)
_zihkitELRv.jpg)
_95fAobUe5n.jpg)
_m2bQC7gFfv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण