सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्ट्रेट अफ होर्मुजमा लगाएको नाकाबन्दी लम्ब्याइए सहन सक्दैनौँ– इरान

तेहरान । इरानका सर्वाेच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा लगाएको नाकाबन्दी लम्ब्याए भने इरानले त्यसलाई सहन नगर्ने बताएका छन् । उनले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्ता यस्तो चेतावनी दिएका...