बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी

तेहरान । इरानले अमेरिकाको सैन्य आक्रमणको दृढ र कडा जवाफ दिने चेतावनी दिएको छ । साथै, वर्तमान अवस्थामा कुनै पनि प्रकारको वार्तामा सहभागी हुने योजना नरहेको इरानले स्पष्ट पारेको छ...