म्यानचेस्टर । म्यानचेस्टर सिटीका प्रभावशाली मिडफिल्डर बर्नाडो सिल्भाको क्लबसँगको ९ वर्षे सुखद यात्रा यसै सिजनको अन्त्यसँगै सकिने संकेत मिलेको छ। सिटीका सहायक प्रशिक्षक पेप लिन्डर्सले ‘हरेक राम्रो कथाको अन्त्य हुन्छ’...