इजरायल । इजरायली सेनाले आइतबार लेबनानमा हेजबुल्लाहका नेतालाई लगाएको निशाना गल्तीवस अर्का एक व्यक्तिलाई लाग्दा हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूहका वरिष्ठ नेता मारिएको इजरायली सेनाले स्वीकार गरेको छ। आइतबारको घटनामा इजरायली...