मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु हुनुअघि न्युयोर्क न्युजर्सी रङ्गशाला बाहिर समर्थकहरूको ठुलो भिड लागेको छ । स्पेन र अर्जेन्टिनाबिच ८२ हजार ५ सय दर्शक क्षमताको रङ्गशालामा...