सुर्खेत । यो पटक कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनमा जम्मा १० वटा बैठक बसे, जसबाट दुईवटा विधेयक पारित भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन...