प्युठान । साढे तीन वर्षअघि भएको एक वृद्धाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ६ डाँडाखर्कमा भएको उक्त हत्याकाण्डको अनुसन्धानका क्रममा...