काठमाडौँ । मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले राजीनामा दिएका छन् । प्रदेशसभा सदस्य द्रोर्ण कुमार कुँवरले पदबाट राजीनामा दिएका हुन् ।