काठमाडौँ । बुटवल स्थित इन्दु लेखा स्वास्थ्य क्लिनिकमा गर्भवतीको मृत्यु भएको घटना अनुसन्धानको लागी प्रहरीले दुई जना चिकित्सक सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । गर्भपतनको क्रममा वैशाख ६ मा...