गोरखा । अजिरकोट गाउँपालिकाको भच्चेक बजार पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दै गएको छ। समुद्र सतहबाट करिब १,७५० मिटर उचाइमा अवस्थित यस स्थानको शान्त वातावरण, चिसो हावापानी र वरिपरि देखिने...