काठमाडौँ । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेल सुरु भएकाे छ । प्रतियोगितामा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गरेकाे छ । काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट...