तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चित अवधिसम्म लम्ब्याएका छन् । उनको यो निर्णयप्रति इरानको उच्च तहबाट प्रतिक्रिया आउन थालेको छ । मध्यरात पछिसमेत अधिकारीहरूले सामाजिक सञ्जालमार्फत धारणा...