वि.सं. १९६४ मा नेपाल सरकारले ७ लाख १३ हजार २ सय ७३ रुपैयाँ ८२ पैसा लागत इस्टिमेटमा बजेट विनियोजन गरी फर्पिङ जलविद्युत् आयोजना (५०० किलोवाट) निर्माण गर्ने निर्णय गर्यो। सो...