शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, २ विद्यार्थीको मृत्यु

सान्ता क्लारिटा– संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका...