विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट पराजित नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले विराटनगरमा कांग्रेसले आयोजना गरेको प्रदेशस्तरीय समीक्षा बैठकमा आक्रोश पोखे । उनले भने, ‘म त भन्छु, यदि लाज छ...