सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘१० घण्टाको यात्रा ५-६ घण्टामा मात्रै झार्न सके पनि अर्थतन्त्रमा ठूलो टेवा पुग्छ’

काठमाडौँ । नेपालको गौरवका रूपमा हेरिएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा रहँदा मुलुकमा नयाँ प्राविधिक युगको ढोका खुलेको छ । सिद्धबाबा सुरुङ निर्माणाधीन अवस्थामा रहँदा सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास...