सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सहरी सौन्दर्य र सुरक्षामा सहयोग पुग्ने गरी विद्युत् प्राधिकरणले सञ्चालन गर्‍यो डिजिटल पूर्वाधार कम्पनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले यसलाई सञ्चालनमा...