काठमाडौँ । मानिसका सबैभन्दा नजिकका जीवित नातेदार मानिने चिम्पान्जी र बोनोबोले तनावपूर्ण अवस्थाअघि एक अर्कालाई अँगालो हाल्ने, छुनु, चुम्बन गर्ने र सान्त्वना दिने व्यवहार अपनाउने गरेको नयाँ अध्ययनले देखाएको छ...