काठमाडौँ । भूमिहीन तथा सुकुमबासी बस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग गरेका छन् । २०८३ वैशाख १२ गतेबाट सुरु गरिएको भूमिहीन र सुकुमबासी बस्ती खाली गर्ने सरकारको कार्यक्रमले...