सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सडक दुर्घटनाबाट बर्सेनि ३ हजारको मृत्यु: ५० प्रतिशत मोटरसाइकलमा सवार र चालक

काठमाडौँ । नेपालमा सडक दुर्घटनाको अवस्था भयावह बन्दै गएको तथ्य सार्वजनिक भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै सार्वजनिक गरेको ‘यातायात सुधार सुझाव कार्यदल, २०८०’ को प्रतिवेदनले नेपालमा...